नेपालको संविधानप्रति भारतको पूर्ववत धारणा यथावत

नयाँ दिल्ली । भारतले नेपालमा समावेशी संबिधानका लागि सरोकारवालाबीचको सम्वादलाई प्राथमिकता दिने बताएको छ । हिजो शुक्रबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गोपाल वागलेले नेपालमा समावेशी संबिधानका लागि समाजका सबै तह र तप्कालाई साथ लिनु आवश्यक भएको बताएका हुन । उनले समावेशी राजनीतिक प्रणाली र समावेशी संबिधानका लागि सरोकारवालासँग भएको वार्ता र … Continue reading नेपालको संविधानप्रति भारतको पूर्ववत धारणा यथावत